सैन्य परेडमा ताइवानका पूर्व कोमिन्ताङ पार्टी अध्यक्ष सहभागी हुँदै
ताइवान सरकारको चेतावनीका बावजुद त्यहाँका राजनीतिक र व्यवसायीहरुको टोली भोलि बिहान हुने सैन्य परेडको अवलोकनमा भाग लिन बेइजिङ पुगेको छ । ताइवानको पूर्व कोमिन्ताङ (केएमटी) अध्यक्ष हुङ सियु–चुसहित केही राजनीतिज्ञ तथा व्यवसायीहरुको प्रतिनिधि मण्डल चीन गएकोवारे हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ । उसका अनुसार हुङले सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै आफू मुख्यभूमिको राजधानी बेइजिङ पुगिसकेको लेखेकी छन् । उनले भोलिको परेडमा उपस्थित हुने जानकारी …