समाचार

किसानलाई थप अप्ठेरोमा पार्दै तीनपाटन गाउँपालिका

तीनपाटन गाउँपालिकाले व्यवसायिक किसानलाई थप अप्ठ्यारोमा पार्ने उर्दी जारी गरेको छ । पालिकाले सूचना जारी गर्दै, व्यापार, व्यवसाय र बिक्री प्रयोजनका लागि पालिकाबाहिर तरकारीजन्य वस्तु निकासी गर्न समूहले अब पालिकामा अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । साथै तीनपाटनबाट तरकारी ढुवानी गर्ने सवारीसाधन पनि पालिकामा सूचीकृत गर्नुपर्ने बाध्यता तोकिएको छ । यसअघि पालिकाले तरकारी ढुवानीमा चर्को निकासी कर असुलेको भन्दै व्यापक आलोचना भएको थियो। त्यसको प्रतिशोधस्वरूप पालिकाले किसा…

Page 193 of 2012