समाचार

क्याबिनेटमा कता–कता नमिलेका कुरा

सरकारी सेवामा रहेका जोसुकैले अवधि समाप्त भएको दुई वर्षसम्म कुनै जागिर वा सेवामा रहन नपाउने ऐन लागू भएमा त्यसले मन्त्रीलाई छुने कि नछुने ?  हुन त अहिले निजामती कर्मचारीका हकमा मात्रै त्यो ऐन आकर्षित हुने कुरा गरिएको छ । तर, संवैधानिक इजलासमा मुद्दा पर्दा अर्कै किसिमको व्याख्या आयो भने नि ! अनावश्यक रूपमा अदालतलाई निजामती ऐनमा ठाउँ दिइयो भने कि त ऐन पूरै खारेज हुन्छ कि सरकारी सेवामा रहेका सबैलाई समान रूपमा लागू हुने फैसला आउन सक्छ ।  यतिवेला मधेशी, समा…

Page 191 of 2013