‘बहुला’ हरुलाई बाठो नबन्न बालेनको चेतावनी
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले जेन्जी पुस्ताले भोलि आयोजना गर्न लागेको संसद भवन घेराउ कार्यक्रमको समर्थन गरेका छन् । सरकारले निष्क्रिय बनाएको फेसबुकमार्फत् उनले आज ऐक्यबद्धता जनाएका हुन् ।
उमेर हदको कारण आफू आन्दोलनमा सहभागी हुन नमिल्ने भए पनि भरपुर समर्थन रहेको उनले जानकारी दिएका छन् । ‘भोलिको र्याली स्पष्ट स्वःस्फूर्तरुपमा जेन जीको हो, उहाँहरु भनेको २८ वर्षमुनिका हुनुहुन्छ’, उनले भनेका छन्, ‘मलाई पनि उहाँहरुको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ …