चौधरीका चर्तिकला त कति हो कति
व्यापारमा मात्र होइन,राजनीतिमा समेत 'लटर पटर' गर्न खप्पिस कांग्रेस सांसद तथा धनाढ्य व्यापारी विनोद चौधरीले चुनाव जित्न केसम्म गरेका रहेछन् भन्ने एउटा घटना उजागर भएको छ । २०७९ को निर्वाचनमा पश्चिम नवलपरासी- १ बाट प्रत्यक्ष निर्वाचित सांसद उनले भोट माग्ने क्रममा दिएको एउटा आश्वासन पूरा नगर्दा सयौँको जिन्दगी तहसनहस भएको तथ्य ढिलो गरी खुलासा भएको छ ।
२०६४ सालको पहिलो संविधान सभामा एमाले कोटाबाट समानुपातिक सभासद भएसँगै राजनीतिमा उदाएका चौधरी …