समाचार

जे नाम दिए नि त्यो जेलसरह नै हो

नेपालमा आजभोलि बृद्धाश्रमको संस्कृति फैलिएको छ । गरिब बुबाआमा त वृद्धाश्रममा भेटिए, भेटिए । सुनको थालमा भात खाने हैसियत भएका सिनियर सिटिजन पनि आजभोलि त्यहाँ पाइन थालेका छन् । गरिब आमाबुबा बस्ने घरलाई वृद्धाश्रम भनिन्छ भने धनी बस्नेलाई ‘ओल्ड सिटिजन होम’ । यस्ता घरलाई ‘वृद्धाश्रम’, ‘ज्येष्ठ नागरिक गृह’, ‘ओल्ड एज होम’जे नाम दिइए पनि त्यसको अभिष्ट कारागार नै हो जस्तो लाग्छ । आमाबुबालाई, जीवनको उत्तरार्धमा सन्तानबाट विमुख भएर प्र…

Page 212 of 2011