समाचार

‘फ्रि भिसा’ पछि चीनमा पर्यटकको ओइरो

चीनको राष्ट्रिय आप्रवासन प्रशासन कार्यालयले चालु वर्षको पहिलो छ महिनामा विदेशी पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको जनाएको छ । यसको प्रमुख कारण चीनको भिसामुक्त यात्रा नीति (फ्रि भिसा) रहेको बताइएको छ । गत जनवरीदेखि जुलाई अन्तसम्म चीन पुगेका र त्यहाँबाट फर्केका विदेशी पर्यटकको संख्या तीन करोड ८० लाखभन्दा बढी देखिएको छ । यो संख्या गत वर्षको सोही अवधिभन्दा ३० प्रतिशत बढी हो । चीन घुम्न आएकामध्ये अष्ट्रेलिया र युरोपका पर्यटक बढी छन् । अष्ट्रेलियाबाट चीन पुगेका एक जना पर्यटक भन्…

Page 219 of 2011