समाचार

पहुँच नहुनेको मात्रै भत्काउने ?

‘जसको शक्ति, उसैको भक्ति’ भन्ने उखान काठमाडौं महानगरपालिकाको पछिल्लो गतिविधिसँग ठ्याक्कै मेल खाएको छ । जस्तापाताका संरचना भत्काउन डोजर लिएर पुग्ने महानगर प्रहरी बलको टोली ठूलाबडाले नक्सा पास नगरिकन स्थायी संरचना बनाउँदा हाइसञ्चो मानेर बसेको छ । वडा नम्बर–७ चाबहिलस्थित गोपीकृष्ण हल छेउछाउ मापदण्डविपरीत दुई वटा संरचना बनिरहेको छ । एउटा स्थायी संरचना हो भने अर्को अस्थायी । रोचक प्रसंग के भने, दुवै संरचनाको नक्सा पास नै छैन । समाज डेण्टलपछाडि बालकृष्ण …

Page 236 of 2010