समाचार

मोरङका किसानबारे बुद्ध एअरका मालिकहरुको फरक मत

मोरङको डाँगीहाटमा वर्षौंदेखि बसोबास गर्दै आएका २० आदिवासी मोही किसान परिवारले बुद्ध एयरका तत्कालीन अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतका कान्छा छोराका कारण आफूहरु सुकुम्बासीमा परिणत भएको आरोप लगाएका छन् । वर्षौंदेखि मोही कायम भई जग्गा जोतभोग गर्दै आएपनि शिवेन्द्र बस्नेतले घरले चर्चेको भाग मात्र छाडेर बाँकी जग्गा कब्जा गरेकाले आफूहरु सुकुम्बासी भएको उनीहरुको दाबी छ । डाँगीहाटमा बुद्ध एअरका संस्थापक स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्वामित्वमा रहेको जग्गामा दुई दर्जनभन्दा बढी थारु स…

Page 235 of 2010