समाचार

मधेश प्रदेश बन्दै तस्करीको ‘हब’

भारतसँग सिमाना जोडिएका मधेश प्रदेशका आठवटै जिल्लामा अवैध बाटो हुँदै भारतीय बजारबाट मालसामान भित्र्याउने क्रम निरन्तर बढ्दो छ । सम्बन्धित निकाय आँखामै पट्टी बाँधेर बस्दा प्रदेश अहिले तस्करीको प्रमुख केन्द्र (हब) मा रूपान्तरण भइरहेको आरोप लागेको छ । यसले नेपाल सरकारको लक्षित राजश्व संकलनमसमेत प्रत्यक्ष असर पारेको छ। पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लाका सीमा नाकाहरू तस्करहरूको लागि ‘स्वर्ग’ बनेका छन् । स्थानीयदेखि प्रदेशस्तरका प्रहरी&…

Page 237 of 2010