समाचार

खिमानन्द श्रीमानको इजलासमा चक्रे मिलनको बयान

गुण्डा नाइकेका रुपमा परिचित चक्रे मिलन भनिने मिलन गुरुङ्गसहितको बयान शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासमा अहिले बयान चलिरहेको छ । गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा बर्थ–डे मनाउने क्रममा होहल्ला गरेवापत पक्राउ परेका उनीस्थित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हिजो अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेको थियो ।  मुद्दा चल्नेमा उनीसहित जितबहादुर लामा,रितिक लामा,चन्द्रदेव कार्की, प्रकाश गोले,अमि…

Page 233 of 2010