समाचार

जताततै वर्षा, इलाममा सबैभन्दा धेरै मापन

पछिल्लो २४ घण्टामा मुलुकका अधिकांश भागमा वर्षा भएको छ । गएरातिसम्म इलामको कन्याममा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ । झापा, कास्कीलगायत जिल्लामा पनि ठूलो वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार इलाममा १४६ मिलिमीटर, झापाको बाहुनडाँगीमा १३५ मिलिमीटर, सुनसरीको चतरामा ११२ मिलिमीटर, कास्कीमा १२४ मिलिमीटर वर्षा भएको छ । मुलुकका अधिकांश जिल्लामा ५० देखि ६० मिलिमिटर वर्षा मापन भएको जनाइएको छ । सुदूर पश्चिमको दार्चुला, डोटीदेखि पूर्वको झापालगायतका ज…

Page 231 of 2010