समाचार

सेनालाई सुदर्शन चक्र

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मिसन सुदर्शन चक्र’ सार्वजनिक गरेका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा अघि सारिएको यो योजना धार्मिक, औद्योगिक तथा सार्वजनिक पूर्वाधारस्थलको सुरक्षामा प्रयोग हुने बताइएको छ । भारतीय रेलवे स्टेशनलगायत महत्वपूर्ण क्षेत्रको सुरक्षा कवच सुनिश्चित गर्ने उद्देश्यले आगामी दशकभित्र लागू गरिने छ । राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीले उक्त मिसनको अनुसन्धान,विकास र निर्माण पूर्णरूपले स्वदेशी हुने र युध्दप्रविधि बदलिँदो प्र…

Page 229 of 2010