समाचार

अशोक र राजेन्द्र आजैदेखि एक ठाउँ

उपेन्द्र यादवबाट छुट्टिएर बनेको अशोक राईको जनता समाजवादी पार्टी र राजेन्द्र महतोले नेतृत्व गरिरहेको राष्ट्रिय मुक्ति पार्टीले कार्यगत एकताको घोषणा गरेका छन् ।  आज काठमाडौँको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा आयोजित विशेष कार्यक्रममार्फत दुई दलले मिलेर जाने अठोट गरेका हुन् । अहिले कार्यगत एकता गरेका दुई दल क्रमश: एकताको तहमा पुग्ने जनाइएको छ ।   आज अपराह्न भएको एकता घोषणा सभामा दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा अध्यक्षता गरेका थिए । त्यसपछि दुवै अध्य…

Page 230 of 2010