समाचार

राजदूतको हैसियतमा डेनमार्क उड्ने सुम्निमाको तयारी

राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद्को सिफारिसमा आज तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको जनाइएको छ । ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री सुम्निमा तुलाधरलाई डेनमार्कका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयद्वारा जा…

Page 597 of 2011