समाचार

सोल्टी होटलमा क्रिसमस बजार

काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपालद्वारा आयोजित वार्षिक क्रिसमस बजार सम्पन्न भएको छ । चार दशकदेखि हुँदै आएको यो बजारमा यस वर्ष उल्लेख्य सहभागिता भएको बताइएको छ ।  बजारको उद्घाटन नेपालस्थित अमेरिकी राजदूत डिन आर. थम्पसन र उनकी धर्मपत्नी जेन क्रिल थम्पसनले संयुक्त रूपमा हिजो बिहान उद्घाटन गरेका हुन् । एक सयभन्दा बढी स्टलमा स्टार्टअप उत्पादन, अर्गानिक सामग्री, हस्तकला, फेसन, घर सजावट र चाडपर्वका सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।  कार्यक्रममा खानाक…

Page 85 of 2022