कसले दिन्छ दुर्गा प्रसाईंलाई यस्तो बुद्धि ?
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गएराती पक्राउ गरेको छ । संगठित रुपमै अराजकता फैलाएकाे आरोपमा उनी भक्तपुरको मध्यपुर ठिमीस्थित निवासबाट समातिएका हुन् ।
संविधान खारेजी र हिन्दुराज्यकाे मागसहित मंसिर ७ गतेदेखि आन्दोलन घोषणा गरेका प्रसाईंका पछिल्ला केही अभिव्यक्तिमाथि प्रहरीले सुक्ष्म अध्ययन गर्दै आएको थियोे । उनी पटक पटक हिरासतमा पुगे पनि छुच्चो बोल्न भने कहिल्यै रोकिएनन् ।
नागरिक बचाऊ अभियानको संयोजक समेत रहेका प्रसाईंले सरकार र प्रहरी संगठनल…