समाचार

‘यीभन्दा गिरिजा र गोविन्दराज धेरै ठीक’

प्रमुख राजनीतिक दलका नेताहरुले परिवर्तित राजनीतिक अवस्थालाई समेत आत्मसात गर्न नसकेपछि दोस्रो तथा तेस्रो तहका नेता एवम् कार्यकर्ताले नेपाली काँग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री गोविन्दराज जोशीलाई सम्झेका छन् । शेरबहादुर देउवालगायत पहिलो पुस्ताका अधिकांश नेताले नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्ने छाँटकाँट नदेखिएपछि साढे दुई दशकअघिको राजनीतिक अवस्थाबारे चर्चा गरेका छन् ।  नेपाली काँग्रेसका एक जना युवा नेता भन्छन्, ‘डोल्पाको …

Page 80 of 2022