समाचार

गृहमन्त्रीको छेउछाउ पर्न छाडे डा. अभिषेक

दुर्गा प्रसाईंले सिंहदरवार डढाउने मूलपात्रका रूपमा भिडियो सार्वजनिक गरेका डा.अभिषेक सिंह गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यकक्षमा सँधै ओहोरदोहोर गर्ने व्यक्ति रहेको तर विवाद शुरु भएपछि ३-४ दिनदेखि सिंहदरवार छिर्न छाडेको खुलासा भएको छ । सरकार गठनलगत्तैदेखि उनी गृह मन्त्रालयमा मन्त्री ओमप्रकाश अर्यालसँगै बस्थे ।  उनै सिंहले प्रधानमन्त्री हुनुअघिदेखि  नै भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई लिएर विभिन्न केन्द्रमा पुगेको दाबी गर्दै आएका थिए । मन्त्रालय स्रोतका अनुसार…

Page 78 of 2022