समाचार

जेन जीलाई कांग्रेसमा प्रवेश गराउन तयारी

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जेन जी युवालाई पार्टीमा प्रवेश गराउन निर्देशन जारी गरेको छ । दलले मातहतका जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै आफ्नो जिल्लामा रहेका जेन जी उमेर समूहका युवालाई जिल्लास्थित नेताहरुको उपस्थितिमा दलमा प्रवेश गराउन भनेको हो ।  परिपत्रमा मुलुकको वर्तमान राजनीति अवस्थालाई दृष्टिगत गर्दै र्यालीलगायत मार्च पास गरी कोण सभा गर्न र त्यसमार्फत निर्धारित समयमै निर्वाचनको सुनिश्चितताका लागि सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन पनि भनिएको छ ।&nb…

Page 75 of 2029