समाचार

शान्ति सुरक्षाबारे छलफल,सेना उतार्न सिफारिस

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । सिंहदरबारस्थित राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा दिउँसो बसेको बैठकमा मुलुकको पछिल्लो शान्ति सुरक्षा अवस्थाबारे छलफल भएको थियो । बैठकमा अर्थ,संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल,रक्षासचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो । बैठकले चुनावमा सेना परिचालनका निम्ति रा…

Page 76 of 2022