समाचार

घुस खाने र खुवाउने दुवैलाई चेतावनी

राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरीले घुस लिनेदिने दुवैलाई कारबाहीको चेतावनी दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै त्यस्ता गतिविधिमा संलग्न कर्मचारी र सेवाग्राही दुवैलाई कारबाही गर्ने बताएको हो ।  खासगरी सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता रोक्न र त्यसलाई पारदर्शी, व्यवस्थित बनाउन कार्यालयले कर्मचारीलाई घुस र कमिशन नदिन उद्यमी तथा व्यवसायीलाई आग्रह गरेको छ ।  सार्वजनिक खरिद र राजस्व प्रशासनलाई व्यवस्थित र पारदर्शी बनाउन कर्मचारी आचारसंहिता, २०८० प…

Page 79 of 2026