समाचार

पाइरेसीको चपेटामा एनपीएल, युट्युब र फेसबुकमा लाइभ छ्यापछ्याप्ती

आजबाट शुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) डिजिटल पाइरेसीको चपेटामा परेको छ । आज भएको साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेल सामाजिक सञ्जालमा छ्यापछ्याप्ती लाइभ भएको पाइएको छ । एनपीएलको टेलिभिजनमा प्रत्यक्ष प्रशारणको अधिकार भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स र नेपाली च्यानल कान्तिपुर म्याक्स एचडी तथा ओटीटीका लागि भारतमा फ्यानकोड र नेपालसँगै विश्वका सबै देशमा डिशहोम गोले पाएको थियो । तर एनपीएलको उद्धाटन खेल युट्युब र फेसबुकका विभिन्न प…

Page 83 of 2022