रविले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

रविले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा दिएका हुन् ।

साँझ ७ बजे बालुवाटार पुगेका उनले झण्डै २० मीनेट प्रधानमन्त्रीसँग भेट गरेका हुन् । सोही क्रममा उनले राजीनामा बुझाएको बताइएको छ ।

टिप्पणीहरू