शीतल निवास छिरेको ११ दिनपछि राष्ट्रपति टिचिङ अस्पतालमा

शीतल निवास छिरेको ११ दिनपछि राष्ट्रपति टिचिङ अस्पतालमा

राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुग्नुभएको छ । उहाँ स्वास्थ्य परीक्षणको निम्ति टिचिङ अस्पताल जानुभएको बताइएको छ ।

राष्ट्रपति केही बेरअघि अस्पताल पुग्नुभएको हो । उहाँले गत सातादेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो ।

टिप्पणीहरू