नागढुङ्गाको नागमन्दिरमा पहिरो

नागढुङ्गाको नागमन्दिरमा पहिरो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ ,नागमन्दिर नजिकै पहिरो गएको छ।  

मध्यरात १ बजेको समयमा गएको पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने यातायात अवरुद्ध भएको हो ।

टिप्पणीहरू