शोभा पुगिन् भक्तपुर
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनकाे लागि भक्तपुर क्षेत्र नम्बर २ बाट शाेभा पाठकले मनोनयन दर्ता गराएकी छन् । उनले नेपाल जनसेवा पार्टीबाट उम्मेद्वारी दिएको बुझिएको छ । उक्त पार्टीको चुनाव चिन्ह जेनजी आन्दोलनमा आइकन बनेको जुत्ता कायम गरिएको छ ।
उनी लामो समयदेखि महेश बस्नेतविरुद्ध आराेपमा उत्रिएकी छन् ।
उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजिब खत्रीले उम्मेद्वारी दर्ता गराइसकेका छन् । त्यहाँ नेपाली कांग्रेसका कविर राणा र नेकपाका रामप्रसाद सापकोटा (दिपशिखा)पनि उम्मेदवार छन् ।
टिप्पणीहरू