काभ्रे–२ मा उमेश थापाको स्वतन्त्र उम्मेदवारी
आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट उमेश थापाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
भुम्लु गाउँपालिका–२, सिम्थलीका थापा पत्रकार हुन् । क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी,नेकपा एमालेबाट अशोक ब्याञ्जुले मनोनयन पत्र दर्ता गरेका छन् ।
टिप्पणीहरू