अफगानिस्तानको पशु बजार

अफगानिस्तानको पशु बजार

इद अल-अदा, मुस्लिम धर्मावलम्बीहरुको अर्को ठूलो चाड जुलाई ८ देखि जुलाई १२ सम्म मनाउने गरिन्छ भने यस अवसरमा हाम्रो दशैंमा झैं घरपालुवा जनावरहरुको किनबेच गर्ने,काटकुट पारी परिवारसंग बसेर खाने र मस्जिदहरूमा पूजापाठ गर्ने चलन छ ।

यसै अवसरमा अफगानिस्तानको राजधानी काबुलको पशु बजारमा लागेको किनमेल मेलाको केहि तस्विर:

श्रोत: सिन्ह्वा

टिप्पणीहरू