मुस्ताङ : सुन्दर, अद्भुत र क्रूर ! (फोटो फिचर)

मुस्ताङ : सुन्दर, अद्भुत र क्रूर ! (फोटो फिचर) फोटो : वासुदेव अधिकारी ।

शरद ऋतुसँगै हिमाली भेगको दृश्य मनमोहक देखिन थालेको छ । 

तिहारको बिदामा मुस्ताङ घुम्न गएकाहरुले खिचेका फोटोमा पनि हिमाल र हिमालभन्दा उत्तरी भेगका अलौकिक दृश्य देखिन्छ । 

टिप्पणीहरू