विपिनको पार्थिव शरीरमा राजकीय श्रद्धाञ्जली (फोटो फिचर)
प्यालेष्टाइनी लडाकु समूह हमासद्वारा मारिएका कञ्चनपुरका विपिन जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारी र उनका आफन्तजनले श्रद्धाञ्जली अर्पण गरेका छन्।
अध्ययनका लागि इजरायल गएको बेलामा दुई वर्षअघि हमास आक्रमणपछि अपहरणमा परेका उनको पार्थिव शरीर गतसाता हस्तान्तरण गरिएको थियो । इजरायल हुँदै काठमाडौं ल्याइएका उनको पार्थिव शरीरमा आज राजकीय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ ।
पार्थिव शरीरलाई आजै कञ्चनपुरको भीमदत्तनगरस्थित घर पुर्यार अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
तस्बिरहरु











टिप्पणीहरू