नीलो आकाशमा घमाइलो मुस्ताङ (फोटो फिचर)

नीलो आकाशमा घमाइलो मुस्ताङ (फोटो फिचर)

वर्षायाम सकिएको र हिउँद नलागिसकेको शरद ऋतु मुस्ताङ र वरपरको आकाश नीलो देखिएको छ । मौसम खुलेपछिको घमाइलो वातवरणले सबैलाई मोहित बनाएको छ ।

तिहारको लामो बिदामा मुस्ताङ यात्रा र मुक्तिनाथमा पूजाआजा गर्न जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । कपिलवस्तुका पत्रकार वसन्त गिरीले मुस्ताङ यात्राको क्रममा खिचेका फोटोहरुमा पनि त्यहाँको मनमोहक दृश्य समेटिएको छ ।

टिप्पणीहरू