यस्तो देखियो राष्ट्रपति पशुपति जाँदा (तस्वीरहरु)

यस्तो देखियो राष्ट्रपति पशुपति जाँदा (तस्वीरहरु)

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथको दर्शन गर्नुभएको छ । आज हरितालिका तीजको अवसरमा उहाँले पशुपतिनाथको दर्शन र पूजा, आराधना गर्नुभएको हो ।

राष्ट्रपति पशुपति जाँदा मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । दिउँसो राष्ट्रपतिलाई कालो झण्डा देखाउन सक्ने आशंकामा प्रहरीले सामाजिक अभियन्ता भनिने तारा बरालसहित केही व्यक्तिलाई नियन्त्रणमा लिएर गौशाला वृत्तमा राखेको थियो

टिप्पणीहरू