११ पुस २०८२, शुक्रबार | 26 Dec 2025, Friday
जन आस्था
भदौ १८, २०७९
0 shares
भारतीय राजदूत नवीन श्रीवास्तव आज भैरहवा गएका छन् । उनी बुद्ध एअरको उडान नम्बर ८५३ बाट बिहान साढे १० बजे त्यता गएका हुन् ।
सोही उडानमा पूर्व गृह राज्यमन्त्री तथा नेपाली काँग्रेसका नेता देवेन्द्र कँडेल पनि सँगै रहेको बुद्ध एअर स्रोतले बताएको छ ।
टिप्पणीहरू