साइप्रसमा मध्यकालीन उत्सव आयोजित
![साइप्रसमा मध्यकालीन उत्सव आयोजित](https://janaaastha.prixacdn.net/media/albums/ayia-napa-cyprus-mediaval-festival-xinhua-4_erNNypSob7.jpg)
साइप्रसको आइया नापामा मध्यकालीन उत्सव अहिले विभिन्न कार्यक्रम र गतिविधिहरूको आयोजना गरी मनाइँदै छ। अक्टोबर ८ देखि १५ सम्म मनाइने यो महोत्सव साइप्रसको आइया नापा भन्ने स्थानको मध्ययुगको बारेमा जान्नको लागि र विभिन्न अन्वेषण गर्नको लागि उपयोगी हुने जनाइएको छ । केही तस्विर:
श्रोत: सिन्ह्वा
टिप्पणीहरू