मुख्यसचिव र गृहसचिव सेनाको हेलिकप्टरमा राजधानीमा
मुख्य सचिव शंकरदास बैरागी र गृह सचिव विनोद प्रकाश सिंह आज दिउँसो जनकपुरबाट राजधानी फर्कनुभएको छ । उहाँहरु दिउँसो पौने ४ बजे नेपाली सेनाको हेलिकप्टर ९ एनए ०५६ एमआई हेलिकप्टरमा काठमाडौंमा अवतरण गर्नुभएको हो ।
हेलिकप्टरमा मुख्यसचिवसँगै १८ सदस्यीय टोली रहेको बताइएको छ ।
टिप्पणीहरू