दिउँसो उपराष्ट्रपति राष्ट्रिय नाचघर जाने

दिउँसो उपराष्ट्रपति राष्ट्रिय नाचघर जाने

उपराष्ट्रपति नन्दबहादुर पुनः आज राष्ट्रिय नाचघर जाने हुनुभएको छ । उपराष्ट्रपति त्यहाँ आयोजना गरिने द्यौसी भैलो तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन जान लाग्नुभएको बताइन्छ ।

उहाँ आज दिउँसो २ बजे राष्ट्रिय नाचघर जमलमा फोकस नेपालको आयोजनामा हुने द्यौसी तथा भैलो एवम् सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने जानकारी दिइएको छ ।

टिप्पणीहरू