परराष्ट्र सचिव भेट्न साउदी राजदूत सिंहदरबारमा

परराष्ट्र सचिव भेट्न साउदी राजदूत सिंहदरबारमा

परराष्ट्र सचिव भरतराज पौडेल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्लाह अबु हैमदबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज दिउँसो मन्त्रालयमा भेट भएको हो ।

राजदूत हैमद सचिव पौडेलसँग भेटवार्ता गर्न अपरान्ह ४ बजे मन्त्रालय पुग्नुभएको थियो । उहाँहरुबीच मुश्किलले २० मीनेट संक्षिप्त कुराकानी भएको थियो ।

टिप्पणीहरू