रुसी उपविदेशमन्त्री जहाज चढेर हिमालतिर

रुसी उपविदेशमन्त्री जहाज चढेर हिमालतिर

नेपाल भ्रमणमा रहनुभएका रुसी उपविदेशमन्त्रीले आज माउण्टेन फ्लाइट गर्नुभएको छ । उपविदेशमन्त्री एलेक्जेन्डर ए पान्किन आज बिहान नेपालका हिमश्रृंखला हेरेर पौने ११ बजे त्रिभुवन विमानस्थलमा ओर्लनुभएको थियो ।

मन्त्री पान्किनसँग अस्ति एनआरएनएका संस्थापक अध्यक्ष तथा रुसी करोडपति उपेन्द्र महतोले भेटवार्ता गरेको स्रोतको दाबी छ ।

टिप्पणीहरू