बालबाल बाँचे पाकिस्तानी पूर्वप्रधानमन्त्री खान

बालबाल बाँचे पाकिस्तानी पूर्वप्रधानमन्त्री खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । आज पूर्वी शहर वजिराबादमा एक विरोध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट खानसहित पाँच जना घाइते भएको उनको दल पीटीआईका सदस्यहरूले बताएका छन् । घाइते उनको खुट्टामा गोली लागेको बताइन्छ ।

फोटो : इण्डिएन एक्सप्रेस

टिप्पणीहरू