दोहोरी गायिका बबिता बानियाँ (जेरी) र शंकर कानुनी रुपमा अलग
दोहोरी गायिका भनेर चिनिले बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच आज सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा दुई जनाको सम्बन्ध विच्छेद भएको हो ।
केही समय अगाडि जेरीले आफूले चाहेरभन्दा श्रीमानको इच्छा पूरा गरिदिन खोजेको बताएकी थिइन् । उनले सम्बन्ध विच्छेदमा आफ्नो भन्दा श्रीमानको बढी चाहना रहेको खुलाएकी थिइन् ।
टिप्पणीहरू