मतदानस्थल सुरक्षित,तैपनि राजधानीको तिलगंगामा शंकास्पद वस्तु फेला

मतदानस्थल सुरक्षित,तैपनि राजधानीको तिलगंगामा शंकास्पद वस्तु फेला

आज बिहानदेखि शुरु भएको मतदान सामान्य ढंगले अघि बढेको  छ । अधिकांश मतदानस्थल सुरक्षित रहेको प्रहरीको भनाइ छ । 

तर बिहान राजधानीको एउटा मतदानस्थल बाहिर शंकास्पद वस्तु फेला परेको छ । गौशालाको तिलगंगास्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र अगाडि रातो सुटकेसलाई टेपले बेरेको अवस्थामा  शंकास्पद वस्तु फेला परेको हो ।

टिप्पणीहरू