प्रधानमन्त्री देउवाद्वारा गृह जिल्लामा मतदान

प्रधानमन्त्री देउवाद्वारा गृह जिल्लामा मतदान

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएको छ । उहाँले डडेल्धुराको आसिग्राम माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवा मतदानको लागि केही समयअघि डडेल्धुराको गन्यापधुरा–१ रुवाखोलास्थित उक्त माध्यमिक विद्यालय पुग्नुभएको थियो ।

टिप्पणीहरू