भरतपुरमा मतदान गर्नुभएका प्रचण्ड गोरखा पुग्नुभयो

भरतपुरमा मतदान गर्नुभएका प्रचण्ड गोरखा पुग्नुभयो

आज बिहान ७ बजे भरतपुरमा मतदान गर्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भर्खरै गोरखा पुग्नुभएको छ । उहाँ गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनुुहुन्छ । 

अध्यक्ष प्रचण्डले गोरखाको आफ्नो निर्वाचन क्षेत्रमा भइरहेको मतदान केन्द्रको अवलोकन गर्नुभएको बताइन्छ ।

टिप्पणीहरू