श्रीमती कुट्ने डा.लाई कामबाट निकालियो
ग्राण्डी र नर्भिक अस्पतालमा कार्यरत डाक्टर पङ्कज चौधरीलाई सेवाबाट हटाइएको छ ।
२० तोला सुन र ५१ लाख रूपैयाँले पनि नपुगेको भन्दै श्रीमतीलाई कुटपिट गरेको आरोपमा मुछिएका ती डाक्टरलाई ग्राण्डी र नर्भिक हस्पिटलले कामबाट निकालेको बताइएको छ ।
नेहा चौधरीले आफ्नो श्रीमानविरूद्ध २ वटा मुद्दा दायर गरेकी थिइन् ।
टिप्पणीहरू