जापानी सांसदहरुको टोली स्वदेश फर्कियो

जापानी सांसदहरुको टोली स्वदेश फर्कियो

नेपाल भ्रमणमा आएको जापानी संसदको दुई सदस्यीय टोली हिजो राति स्वदेश फर्केको छ । सांसद मासासाकी ताइराको नेतृत्वमा आएको टोली नेपाल एअरलाइन्सको नियमित उडानमा जापान गएको बताइएको छ ।

भ्रमण क्रममा टोलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत राजनीतिक दलका नेताहरुसँग छलफल गरेको थियो । जापानी सांसदहरु नेपाल एअरलाइन्सको हिजो राति पौने १२ बजे उडान नम्बर आरए ४३३ बाट नारितातर्फ प्रस्थान गरेको हो ।

टिप्पणीहरू