प्रधानमन्त्री मध्यान्हमा सैनिक हेडक्वार्टर नजिकै जाने

प्रधानमन्त्री मध्यान्हमा सैनिक हेडक्वार्टर नजिकै जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज दिउँसो राष्ट्रिय समाचार समितिको कार्यालय जाने कार्यक्रम छ । उहाँ मध्यान्ह साढे १२ बजे भद्रकालीस्थित समितिको कार्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुन लाग्नुभएको हो । 

आज राष्ट्रिय समाचार समितिले स्थापनाको ६२ औं वार्षिकोत्सव मनाउँदैछ । समितिले आयोजना गर्ने कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मा विशेष अतिथि रहनुहुने जनाइएको छ ।


 

टिप्पणीहरू