प्रधानमन्त्रीसँग वर्ल्ड एथलेटिक्सका सदस्यको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग वर्ल्ड एथलेटिक्सका सदस्यको शिष्टाचार भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वर्ल्ड एथलेटिक्सका सदस्यले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेको एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष तथा वर्ल्ड एथलेटिक्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

टिप्पणीहरू