राष्ट्रपति र प्रधान सेनापतिबीच एक घण्टा बातचित

राष्ट्रपति र प्रधान सेनापतिबीच एक घण्टा बातचित

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न प्रधान सेनापति प्रभुराम शर्मा शीतल निवास पुग्नुभएको छ । प्रधान सेनापतिले आज दिउँसो राष्ट्रपतिसँग एक घण्टा कुराकानी गर्नुभएको बताइएको छ ।

उहाँ दिउँसो २ बजे राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर ३ बजेको हाराहारीमा बाहिरिनुभएको थियो ।
 

टिप्पणीहरू