उपत्यका प्रहरी प्रमुख दुबईतिर

उपत्यका प्रहरी प्रमुख दुबईतिर

प्रहरी महानिरीक्षक वसन्त कुँवर बिदेश यात्रामा रहेकै बेला नेपाल प्रहरीका उपत्यका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली पनि संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । 

फ्लाई दुबईको एफजेड ११३४ उडानबाट उनी आज बिहान प्रस्थान गरेका हुन् । एआइजी ज्ञवाली बिहान सवा ९ बजे काठमाडौँबाट दुबईका लागि उडेका थिए ।

टिप्पणीहरू